काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह यतिबेला भावी प्रधानमन्त्रीका रुपमा अघि सर्दै देश दौडाहामा छन् । रास्वपा सभापति रवि लामिछाने एकपछि अर्को काण्डमा मुछिँदा बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । काठमाडौं महानगरपालिकाको मेयर छाडेर झापा ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका उनी २०७९ को निर्वाचनमा प्रदेश संरचना खारेजीको पक्षमा थिए । […]