बीमा प्राधिकरणका कर्मचारीलाई अध्यक्षको फोटो फेर्दैको हैरान

नेपाल बीमा प्राधिकरणमा अध्यक्षको रूपमा गत मंगलबार नै शरद ओझा पुगेपछि अर्थमन्त्रालयले उनलाई हाजिर हुन नदिन प्राधिकरणलाई पत्राचार गरेको छ।