मन्त्री गुरुङको दाबी-‘देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन्।  लमजुङ बेँसी सहर नगरपालिका-८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरूप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने […]