काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो । ०७९ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर मेयर पदमा निर्वाचित उनलाई प्राथमिकत उपचार जनकपुरमा र थप उपचारका लागि भने काठमाडौँको नर्भिक अस्पताल ल्याइएको थियो । उनको पार्थिव शरीर मंगलबार धनुषा लैजाने र श्रद्धाञ्जलीका लागि राख्ने […]