हरिबोल गजुरेललाई कारबाही गर्ने निर्णय फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग

नेता खनालले उक्त कारबाही तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीलाई संस्थागत बनाउन र गजुरेलसहित नेतृत्वदायी तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन माग गरेका छन्।