स्वर्गद्वारी तीर्थस्थल : प्युठानको गौरव, नेपालको धरोहर

४ माघ, प्युठान । स्वर्ग जाने बाटो कहाँ होला ? धार्मिक आस्थाले भरिएको यो प्रश्नको उत्तर खोज्न हजारौं भक्तजन हरेक वर्ष लुम्बिनी हुँदै प्युठानको स्वर्गद्वारी यात्रामा निस्कन्छन् । हरियालीले ढाकिएको पहाडी भेग, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे …