‘बृहत रैथाने कृषि मेला’ हुँदै, ५० लाख कारोबार लक्ष्य

२९ पुस, काठमाडौं । ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नारासाथ यस वर्षको चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२’ मनाइने भएको छ । कृषि विभागले १ …