अमेरिकाको भिजिट र बिजनेस भिसा प्राप्त गर्न अब नेपालीले धरौटी बुझाउनुपर्ने

तर धरौटी तिर्दैमा भिसा प्राप्त गर्ने सुनिश्चतता भने हुने छैन। अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना कसैले धरौटी बुझाएमा त्यस्तो धरौटी फिर्ता हुने छैन।