नेपाल मेडिकल काउन्सिल निर्वाचन: १०८०० मत गन्दा डा शेर्पा ६०० बढी मतले अघि
नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा हालसम्म १०८०० मत गणना हुँदा डा. कुन्जाङ शेर्पा ६३२ मतले अघि छन्। निर्वाचन समितिका अनुसार अहिलेसम्म डा गुरुशरण साहको ४०२९ रहेको छ भने डा शेर्पाको ४६६१ मत रहेको छ ।