कांग्रेसको १५ औँ महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात् २६ देखि २८ पुसमा नहुने भएको छ। क्रियाशील सदस्यता वितरणमा नयाँ विवाद झिकिएकोले महाधिवेशन पछि सर्ने भएको छ। १५ मंसिरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही बैठकले महाधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो। तर, त्यस […]