सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ । आज लुम्बिनी लायन्सले …