सिमरा विमानस्थल क्षेत्रमा तनाव, कर्फ्यू आदेश जारी

काठमाडाैं । बारा जिल्लामा एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचना सार्वजनिक भएपछि सिमरा विमानस्थल आसपासमा युवाहरूले प्रदर्शन सुरु गरेका छन्। स्थिति क्रमशः तनावपूर्ण बन्दै गएपछि प्रशासनले सुरक्षाको जोखिम बढेको भन्दै विमानस्थल क्षेत्र वरपर बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। हाल प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच घर्षण र झडप भइरहेको प्रहरीले जनाएको […]