यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

३१ असोज, काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । बिहीबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले …