कानुनी रूपमा अमेरिका प्रवेश गरेका एक पुरुष ग्रीनकार्ड अन्तर्वार्ताकै क्रममा पक्राउ

अमेरिकाको साल्ट लेक सिटीमा एक पुरुषलाई ग्रीनकार्ड अन्तर्वार्ताकै क्रममा आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जाएर सेलिस रहेका छन् । उनी डिसेम्बर २ मा यू.एस. सिटीजनसिप एन्ड इमिग्रेशन सर्भिसेज (यूएससीआइएस)को कार्यालय पुगेका थिए । लामो समयदेखि चलिरहेको आप्रवासन प्रक्रियाको अन्त्य गर्दै कानुनी स्थायी बसोबास (ग्रीनकार्ड) प्राप्त हुने अपेक्षाका साथ पुगेका सेलिसलाई अन्तर्वार्ता कै […]