पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउन गगन थापाका ४ योजना

'त्यो कुनै उडन्ते सपना पनि थिएन। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वास थियो, किनकि मसँग केही स्पष्ट योजनाहरू थिए,' उनले भने।