संविधान संशोधन गरेर मन्त्रिपरिषद्को संख्या २५ बाट घटाउन नेकपाको प्रस्ताव

नेकपाले शासकीय स्वरुप परिमार्जन गर्नुपर्ने, खर्चिलो निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने, सानो आकारको मन्त्रिपरिषद्, एक वर्षभित्रै संघीयता कार्यान्वयवको कानुन बनाउनुपर्नेसहितका विषय अगाडि सारेको हो ।