विश्वप्रकाश उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस

झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र १ मा नयाँ नाम सिफारिस गरिएको छ। आज बसेको कांग्रेस क्षेत्र नम्बर १, क्षेत्रीय समितिको बैठकले पाँचजनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए। सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम […]