नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा आयोजना हुँदै

नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। राष्ट्रकै पहिलो र एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा स्थापित नेपाल बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]