कालिन्चोक दर्शनको सेयर बोनस घोषणा

११ मंसिर, काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद …