थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू)

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन।  स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो ।  सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम भएको छैन।