एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ
१९ कात्तिक, काठमाडौं । २४औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।
एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ । त्यसमा नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व …