३२ वर्षीय युवा र ४ मुसासहित अन्तरिक्ष मिसन पठाउने चीनको तयारी

१४ कात्तिक, काठमाडौं । चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान ‘शेन्जो–२१’ बुधबार राति ११:४४ बजे प्रक्षेपण गर्ने तयारी गरेको छ। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ। यो अभियान तियांगोङ …