ईःईः को विश्लेषण : गृहमन्त्री अर्याललाई हटाउने बालेनको कसरतले प्रधानमन्त्री नै फेरिन सक्छन्

काठमाडौं – सामाजिक अभियन्ता ईःईः ले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि सिर्जना भएका उथलपुथल र नयाँ सरकार गठन प्रक्रियामा रहेका केही अदृश्य खेलको व्याख्या गरेका छन् । उनले नयाँ सरकारको प्रारम्भिक प्रयास सानो समूहभित्र सीमित रहेकाले ठूला दल र शक्ति केन्द्रहरू त्यति सक्रिय नभएका बताएका छन् ।   ईःईःले भदौ २४ को उथलपुथलपछि पहिलो […]