पञ्चेबाजाको संरक्षणमा प्रतियोगिता (भिडियाे रिपाेर्ट)

स्याङजा। नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन। नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् । तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीबीच प्रतिस्पर्धात्मक […]