शान्ति सम्झौताका दुई दशक : कहिल्यै नआएको त्यो ६० दिन
२०६१ साउनको एक बिहान ललितपुर, ठेचोका नन्दगोपाल माली बुबा–आमा र दुई छोरीहरूलाई घरमा छोडेर बाहिर निस्किए। मूर्ति बनाउन हिंडेका उनी घर फर्किएनन् । उनी नफर्किएको २१ वर्षभन्दा बढी भयो । फर्कियोस् पनि कसरी ? उनलाई …