झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आइपुगेका ओली तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर आज काठमाडौँ फर्किएका हुन् । नर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली गौरादह, कमल […]