जुन महाधिवेशनको विरोध गर्थे, त्यसैबाट सहमहामन्त्री बने उदय शमशेर

गत कात्तिक १९ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उदय शमशेरले भनेका थिए, ‘विशेष महाधिवेशन नगरौं, यसले पार्टीमा मतभेद ल्याउन सक्छ, नियमित महाधिवेशन गरौं।’