नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए राष्ट्र बैंकका गर्भनरबाट शपथ

नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्।