प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा बिहीबार बेलुका सार्वजनिक टिजर प्रमोद केन्द्रित रहेको छ । टिजरले फिल्म एक्सन जनरामा बनेको प्रष्ट पार्छ । जहाँ समुद्रको किनारमा गुण्डाहरुसँग प्रमोदले फाइट सुरु गरेको देखाइएको छ । बंगाली भाषामा यो फिल्मको नाम ‘हाङ्गोर’ हो भने अंग्रेजीमा ‘शार्क’ […]