ह्विल चियरमा हिँड्ने मानव तस्कर : तीन महिनादेखि जेलबाट फरार, प्रहरी खोजेको खोज्यै

६ पुस, काठमाडौं । ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार भएका छन् । मानव बेचिबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा …