काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका-२ बसन्त टोल बस्ने ४७ वर्षीय राजेश विष्ट आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-९ स्याँला बस्ने ६१ वर्षीय खड्का बुढा आफ्नै घर नजिकै रहेको खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।