सरकारले अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टरको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यम दर्ता गर्नका लागि सरकारले शुल्क तोकिएकोप्रति आपत्ति जनाएको छ। प्रेस सेन्टरले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारको साेही कदमको विरोध गरेको हो। नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टरले गम्भीर ध्यानाकर्षण गराएकाे […]