काठमाडौं— जेनजी आन्दोलनसँग आबद्ध रहेको समूहले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै कानूनी छानबिनको माग गरेको छ। समूहका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरीका महानिरीक्षकलाई सम्बोधन गरी मंगलबार एक औपचारिक पत्र बुझाएका छन्। पत्रमा प्रधानमन्त्री कार्कीले जेनजी विद्रोहका क्रममा युवाहरूको बलिदानको अवमूल्यन गर्दै ‘अवैधानिक तरिकाले सत्ता कब्जा गरेको’ आरोप लगाइएको छ । उनले संविधान र […]