युट्युबको रेड डायमण्ड प्ले बटन के हो ? अहिलेसम्म कतिवटा च्यानलले पाएका छन् ?

३० असोज, काठमाडौं। युट्युबमा क्रियटरहरुका लागि सब्सक्राइबर बढाउनु केवल एक संख्या बढ्नुमात्र होइन, त्यो उनीहरुको यात्रा तथा मेहेनतको प्रमाणको रुपमा रहेको हुन्छ । सोही कारणले युट्युबले आफ्ना सबैभन्दा लोकप्रिय सर्जकहरुलाई विशेष खालको प्ले बटनले सम्मान गर्दछ …