काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदावरी दिने घोषणा गरेका छन् । डा. भट्टराईले पार्टीका साथी, मतदाता, शुभचिन्तकको जोडबलले आफूले उमेदवारी दिने भएको उल्लेख गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् । “गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत […]