लुम्बिनी प्यालेस रिसोर्टले पाँचतारे होटल संचालन गर्ने, आइपीओको तयारी पनि अघि बढ्यो

रुपन्देहीमा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल ब्रान्ड ‘मेरियट इन्टरनेश्नल’ सँग सहकार्य गर्दै अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ का रूपमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। रिसोर्ट र म्यारियट इन्टरनेशनलबीच होटल म्यानेजमेन्ट एग्रिमेन्ट (HMA) सम्पन्न भएसँगै ब्रान्ड रूपान्तरणको औपचारिक घोषणा गरिएको हो। यस सम्झौतासँगै काठमाडौँ उपत्यकाबाहिर म्यारियट इन्टरनेशनलको पहिलो र एकमात्र उपस्थितिका रूपमा […]