युवा संघको नेतृत्व क्षितिजले छोड्ने, महाराज गुरुङले लिने
१६ माघ, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नेतृत्व फेर्ने भएको छ ।
अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य भएको र प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट उम्मेदवार रहेकाले नेतृत्व छोड्ने तयारी गरेका छन् । राष्ट्रिय सभा गृहमा …