१३ माघ, काठमाडौँ। गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंका कारागारहरू निरीक्षण गरेका छन् । मंगलबार काठमाडौंमा रहेको केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारको निरीक्षण गरेका हुन् ।
उनले केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको पनि निरीक्षण गरेका …