काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र ऊर्जा उद्यमीबीचको मतभेद पछिल्लो समय थप बढेको छ । सरकारले लिएका नीतिले नेपालको ऊर्जा क्षेत्र नै धराशायी हुनेसम्मको आरोप ऊर्जा उद्यमीले लगाएका छन् । सरकारगठित ‘आर्थिक सुधार सुझाव आयोग’ले ऊर्जा क्षेत्रबारे दिएको सुझाव, सेबोनले आईपीओ जारी गर्न अपनाएको कसिलो नीतिदेखि आगामी आर्थिक […]