अमेरिकामा नेपाल प्रवर्द्धन

१३ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ बनाउने उद्देश्य सहित न्युयोर्कमा आयोजित ‘ट्राभल एन्ड एडभेन्चर शो २०२६’ मा सहभागी भएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के …