काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको बताएका छन् । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट उन्मूक्तिका लागि विश्व शान्तिको पक्षमा रहनुपर्ने बताएका छन् । […]