कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) रामपुर, चितवन र नेपाल कृषि सहकारी केन्द्रीय संघ (एनएसीसीएफएल)बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका विविध विषयमा सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौता अनुसार संघ र त्यसको सञ्जालमा रहेका करिब १ हजार ३ सय भन्दा बढी सहकारी संस्थाका सदस्य किसानहरूले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल भएका […]