लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।