नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्लीमा जारी सम्मेलनमा विश्व आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबीच आपसी सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्सले विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रमा महत्वपूर्ण योगदान प्रतिनिधित्व गर्ने बताउनुभयो।सम्मेलनमा […]
काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा पाउँछ भगाएकी बेहुली अर्कै पो हुन्छे ! आफ्नी प्रेमिका भनेर भगाएको त्यो युवती कसको छोरी हुन् ? कोसँग विवाह गर्दै थिइन् ? यो कुरा ती युवालाई थाहा हुँदैन । आफ्नो प्रेम टुटेको तनावमा रहेको युवा अब झन चिन्तामा पर्छ । उसले अन्जानमै अर्काको बेहुली भगाएको […]
२८ भदौ, काठमाडौं । गाउँको माया कसलाई हुन्न र ! तर यी गाउँलेहरू थातथलोमा फर्कनु त परको कुरा, यो गाउँको नाम पनि सुन्न चाहँदैनन् ।
गाउँ भन्नु आखिर गाउँलेहरू नै त हुन् । ती गाउँले नै …
काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो महँगी, कालोबजारी र एलपी ग्यासको अभावप्रति अखिल (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ । संगठनले जारी गरेको प्रेस वक्तव्यमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मुनाफाखोरी तथा बिचौलियाले जनतालाई दुःख दिएको आरोप लगाइएको छ । विशेषगरी सहर बजारमा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी […]