काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। फेसबुकमार्फत अभिव्यक्ति दिँदै लिङ्देनले देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गएको र संकट दिनप्रतिदिन गहिरिँदै गएको बेला पनि नेताहरू आफ्ना साना स्वार्थ र व्यक्तिगत हितमा रमाइरहेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। देश […]