एडेन, यमन – यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी)का कम्तिमा ८० सैनिकहरू मारिएका छन् । शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाईं र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे जानकारी दिए । “संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” […]