चिकित्सक संघ निर्वाचन: डा. शाहीको उम्मेदवारी ‘सुटुक्क’ खारेज, अदालत जाने चेतावनी

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि बागमती प्रदेश संयोजक पदमा दिइएको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएपछि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही कानुनी उपचारमा जाने भएका छन्।