कांग्रेसको गढलाई जिस्क्याइरहेको विपन्न ‘सम्पन्न बस्ती’

कोशी प्रदेशको राजधानी विराटनगरस्थित रोडशेष चोक नजिकै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब चार किलोमिटर पश्चिम–दक्षिण लागेपछि एउटा बस्ती भेटिन्छ, जसको नाम नै ‘सम्पन्न बस्ती’ हो। तर, त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ—नाम सम्पन्न भए पनि पूरै बस्तीमा बिपन्नताको मात्र वास छ। विराटनगर–१२ मा पर्ने यो बस्तीका वासिन्दालाई अहिलेसम्म चुनावी रापले छोएको छैन। बरु, उनीहरू आउँदो […]