चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक विस्फोट मात्र थिएन, त्यो घटनाक्रम नेपाली राजनीतिको दिशा मोड्ने निर्णायक मोड साबित भयो ।  यदि भदौ २३ मा जेन–जी पुस्ताको आन्दोलन र त्यसलगत्तै भदौ २४ मा भएको विध्वंसकारी घटना नभएको भए प्रतिनिधिसभा निर्वाचन सम्भवतः २०८४ सालसम्म धकेलिने अवस्था थियो । तर ती घटनाले राजनीतिक प्रणालीलाई […]