दुई गोल गरेका डियाजलाई रातो कार्ड, पीएसजीमाथि बायर्नको जित

१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल लुइस डियाजले …